शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

चर्चा र बि वा दमा रहने नायिका साम्राज्ञीकाे सुन्दरता [ हेर्नुस तस्विर]

शुक्रवार , भाद्र २६, २०७७

काठमाडौँ,२६ भदौ – साम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली फिल्मको चर्चित नायिका हुन् । फिल्म ड्रिम्सबाट नेपाली फिल्म क्षेत्रमा आएकी साम्रगीले खेलेको फिल्म नेपाली दर्शकको मनमा बस्न सफल भएको छ ।

मोडलिङ क्षेत्रबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी साम्रगीले ‘ए मेरमे हजुर २’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘कायरा’, ‘रातो टिका निधार’मा जस्ता फिल्महरुमा आफ्नो अभिनय देखाइसकेकी छिन् । सानै बेला देखि मोडलिङमा रुचि भएकी साम्रागीले फेसन सोमा पनि भाग लिएकी थिइन् । पहिलो फिल्म ड्रिम्सबाट नै अवार्ड हात पारेकी साम्रागी निकै राम्री नायिकामा पर्दछिन् ।

राज घरानाकी साम्राज्ञीको जन्म काठमाडौंमा भएको हो उनका पिता कुनै बेलाका चर्चित मोडल थिए भने आमा अहिले गायिका भएकी छिन् । जुन गीतमा साम्राज्ञीले नै अभिनय गरेकी छिन् । उनले खेलेको फिल्म मध्ये सबैभन्दा बढी पारिश्रमिक लिएर खेलेको फिल्म कायरा हो जसमा साम्रगीले १० लाख लिएकी थिइन् ।

सुन्दरी नायिकाको सामाजिक सञ्जालबाट लिइएको यस्ता केही सुन्दर तस्विहरु :

प्रतिक्रिया