शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

स्विमिङ पूलमा यस्ताे ह ट अवतारमा देखिइन् सुष्मा कार्कि [ हेर्नुस तस्विर]

शुक्रवार , भाद्र २६, २०७७

काठमाडौँ,२६ भदौ – नेपाली चर्चित अभिनेत्री सुष्मा कार्की पुनः एक पटक ह ट एण्ड से क्सि देखिएकि छिन् । सुस्मा सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । बिहिबार कुनै एउटा रिसोर्ट पुगेकी सुष्माले आफ्नो फेसबुक तथा इन्स्टास्टोरीमा थुप्रै वटा टिक टक बनाएर शेयर गरेकी छिन् भने स्विमिङ पूलमा खिचिएका आकर्षक तस्बिरहरु समेत पोस्ट गरेकी छिन् ।

तस्बिर  अभिनेत्री कार्की निकै खुशी देखिएकी छिन् । यद्यपि, सुष्माले आफू कुन रिसोर्टमा रहेको भन्ने कुरालाई भने कतै पनि उल्लेख गरेकी छैनन् । उनकाे तस्विर प्राय चर्चामा छाएका हुन्छन् ।

सुष्माले सामाजिक सञ्जालमार्फत शेयर गरेका केही तस्विरहरुः

प्रतिक्रिया