शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

टेलिभिजनकी अभिनेत्रीद्वारा आ’त्म’ह’त्या

बिहिवार , भाद्र २५, २०७७

काठमाडौं २५ गते – आन्ध्रप्रदेशमा तेलुगु टिभी धारावाहिककी एक अभिनेत्रीले आफ्नो घरमा आ’त्म’ह’त्या गरेकी छिन् । उनले मंगलबार कोठाको सिलिङमा पङ्खामा झु’ण्डि’एर आ’त्म’ह’त्या गरेकी हुन् । उनी २६ बर्षकी मात्रै भएकी छन् ।

उनलाई परिवारले झु’ण्डि’र’हेको अ’वस्थामा भेटेपछि तत्कालै अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएपनि डाक्टरले मृ’त घो’’षि’त गरेका थिए । अभिनेत्रीलाई काकिनाडाका एक व्यक्तिले त’ना’व दिएका कारण आ’त्म’ह’त्या गरेको प्र’ह’रीले बताएका छन् ।

यता छोरीलाई आ’त्म’ह’त्या गर्न बा’ध्य पारिएको भन्दै आमाबुवाले आ’रो’प लगाएका छन् । उनका आमाबुवाले अभिनेत्रीसँग परिचित काकीनाडाका एक व्यक्तिमाथि आ’त्म’ह’त्या दु’रु’त्सा’ह’नको आ’रो’प लगाउँदै मु’द्दा द’र्ता गरेका छन् । श्रावणीले थुप्रै टेलिभिजनका धारावाहिक सिरियलमा अभिनय गरेकी छन् भने ल’कडाउनको समयमा पनि केहि सिरियलको सुटिङ गरिरहेकी थिइन् ।

प्रतिक्रिया