शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अ धुरै र ह्यो ‘हुतुतु’ गर्ने छेतेन गुरुङको स पना

बुधवार , भाद्र २४, २०७७

काठमाडौँ,२४ भदौ – फिल्मका लेखक तथा निर्देशक छेतेन गुरुङको गए राति २ बजे नि धन भएको छ । लि भरमा अ चान क स मस्या दे खिएपछि उनलाई दुई दिन अगाडि अर्थात् मंगलबार राति नै मे ट्रो ह स्पिटल म हाराजगञ्जमा भ र्ना गरिएको थियो । अ स्प ताल भ र्ना गरिएको दुइ दिन न बि त्दै उनको नि धन भयो । ४२ बर्षिय छेतेनले फिल्म ‘नो भेम्बर रेन’ बाट फिल्म लेखनमा हा त हा लेका थिए ।

कोरियन फिल्मबाट विशेष प्र भावित उनले ‘क्लासिक’, ‘डायरी’ ‘ए मेरो हजुर ३’आदि फिल्मको पनि पटकथा लेखेका थिए । सुरुदेखि नै निर्देशनमा रुची भएका छेतेनले फिल्म ‘ड म्बरुको ड न्डि बियो’बाट निर्देशनमा हात हालेका हुन् । उनको लेखन तथा निर्देशन रहेका नयाँ फिल्म ‘प्रेम गीत ३’ भने प्रदर्शन हुन पाएको थि एन । गत सालको चैत अ न्त्य मा रि लिज गर्ने भ निएता पनि को रोना म हामा री तथा देशभर लागेको ल कडा उनका कारण प्रदर्शन रो किएको थियो ।

 

उनी यो फिल्मको प्रदर्शन मिति टुं गो नलाग्दै नयाँ फिल्मको लेखन तथा नि र्देशनको त यारीमा रहेका थिए । निर्माता तथा निर्देशक सन्तोष सेन र उनी मि लेर मल्टीस्टारर फिल्म ‘हुतुतु’ नामक फिल्म निर्देशनको तयारीमा थिए । देशभर लागेको ल कडा उन खुल्ला हुनासाथ फ्लोरमा जाने तयारीमा रहेको ‘ हुतुतु’ले फिल्मका लागि केही कलाकारलाई पनि अ नुबन्ध गरिसकेको थियो । मनाङ मुलथलो भएका छेतेन सि नेमामा प्रवेश गर्नुअघि सिंगापुरमा मु गाको व्यापार गर्थे । तर, त्यो व्यवसायमा घा टा लागेपछि उनको रुची सिनेमातर्फ मो डिएको थियो । सानै उमेरमा वि वाह गरेका उनका एक श्रीमति र छोरी छन् ।

उनको अ प्रत्या सित नि धनमा फिल्म क्षेत्र स्त ब्ध भएको छ । फिल्मकर्मीले सामाजिक सञ्जालमा श्र द्धाञ्जली दिँदै उनको नि धनले शो काकुल बनाएको प्रतिक्रिया दिएका छन् । ‘डमरुको डण्डिबियो’मा छेतेनसँगै काम गरेका कलाकार अनुप बरालले उनको नि धनमा शो क व्यक्त गर्दै लेखेका छन्, ‘तिमीले र मैले सुटिङको कुनै दिनमा एयरफोनको एउटा हेड समातेर ‘लास्ट अफ मोहीकान’को टाइटल ब्या कग्राउन्ड स्कोर सुनेको सम्झिरहेछु । छेतेन तिमी सरल थियौ , आफ्नो काममा कल्पनाशील र केही मजबुत ध रातल निर्माण गर्ने कोशिसमा थियौ ।

तिम्रो आ त्माले शान्ति पाओस् ।’ त्यसैगरि उनीसँग ‘नोभेम्बर रेन’मा सँगै काम गरेका लेखक सामीप्य तिमल्सेनाले उनको जीवन नै उतारचढावयुक्त रहेको स्मरण गर्दै उनको लेखनमा भने कोरियन फिल्मको गहिरो प्रभाव रहने गरेको संकेत गरेका थिए । उनको आजै अन्तिम सं स्कार गरिने परिवार निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया