नेपाली चलचित्र क्षेत्रमा की चर्चित अभिनेत्रि हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । पछिल्लो समय उनि प्रेमसम्बन्धका कारण चर्चामा आइरहन्छिन् ।

उनले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा केही आफ्ना तस्बिरहरु शेयर गरेकी छिन् । ल कडाउन भएसँगै घरमै बस्न बाध्य उनी नले लकडाउन केही खुकुलो पछि हालै केही तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

धेरैजसो देश तथा विदेशमा घुम्न निस्किरहने उनी तीन महिनासम्म ल कडाउन खुल्दा है रान भएकी थिइन् । ल कडाउन खुलेपछि भने उनी घुमघाममा निस्किएकी छिन् । उनले प्रेमी देवांस राणासँग घुमघाममा निस्किएको भिडियो तथा तस्विरहरु शेयर गरेकी छिन् ।

उनको गत वर्ष दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनमा आएका थिए।


