शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बिचरा ती बुवा, अनुहार नचिनेर अर्कैले छोरोको दाहसंस्कार गरेपछि दुखिद...

मंगलवार , भाद्र २३, २०७७

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्ष ति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए ।

बाढीमा हालसम्म १७ जनाको ज्यान गईसकेको छ भने अझै २१ बे पत्ता छन् । हालसम्म फेला परेका श व मध्ये १५ जनाको मात्र स ना खत भइसकेको छ । बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम हालसम्म भइरहेको छ तर बाढीको वि त ण्डा यतिसम्म देखियो कि मृ ता व स्थामा भेटिएका श व क्ष त वि क्ष त अवस्थामा भेटिए । फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको श वसमेत ज ला उन पाएनन् । अर्कैले ज ला इ दिए ।

जीवनभर आफ्नो सन्तानको माया नहुने बाबुआमा सायदै होलान् । आफूलाई बुढेसकालमा हेरविचार गरुन् भन्ने सोच्छन् र त्यो जिम्मेवारी पनि हुन्छ तर विधिको वि ड म्ब ना आफ्ना नौजवान छोरासहित परिवारका चार सदस्यसम्म बाढीको वि पत्मा सदाका लागि गु मा एका छन् । यो त दुः खा न्त पी डाको खबर थियो नै । यसमा अझ पी डा त बाढीमा बेपत्ता भएर ज्यान गुमाएका आफ्नो दि वङ्ग त छोराको श व अर्कैले ज ला उँदा भएको छ । यो थाहा पाएपछि परिवारलाई कति पी डा भएको होला ? बेपत्ता भएको आफ्नो छोरालाई अर्कैले ज ला उँदा बाबुआमाको मन कति दु खे को होला ? हामी त केवल अनुमान मात्रै गर्न सक्छौँ ।

ढोरपाटनको बाढीमा बे प त्ता भएका आफ्नो २२ वर्षीय छोरा नारायण विकको श व घट्टबोटका बे प त्ता ३१ वर्षीय प्रेम पुनको श व भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो । आफन्तले पनि नारायणको  श व प्रेमको ठानेर १९ गते फेला परेर सोही दिन बुर्तिवाङघाटमा ज ला इयो । प्रेमका आफन्तले अर्कैको श व जलाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो श व फेला पारेपछि २० गते फेरि पुनको श व बुर्तिवाङघाटमै ज ला इ यो तर नारायणका परिवारले आफ्नो छोराको श व भेटिँदासमेत दा हसं स्का  र गर्न पाएनन् ।

भदौ १९ गते जलाइसकेको श व आफ्नो छोरा भएको २० गते प्रेमकोे परिवारले दोस्रो दा हसं स्का र गरेपछि मात्रै आफूले थाहा पाएको नारायणका बुवा तुलबहादुर विकले बताए । ‘प्रहरीले मलाई थाहै नदिई मेरो छोराको श व अर्कैको भनेर बुझाइसकेर दा ह संस्का र भइसकेको रहेछ’, तुलबहादुरले भने, ‘मेरो छोरालाई प्रेम पुनको श व भनेर जलाएको भोलिपल्ट उनको श व फेला पारेको रहेछ, मैले २० गते मात्रै १९ गते प्रेम पुन भनेर जलाएको श व मेरो छोरा नारायणको भएको पत्ता लगाएँ, असाध्यै दुः  ख लाग्यो ।’

आफ्नो छोरा नारायण र प्रेमको शरीर र उमेर मिल्दोजुल्दो भएका कारण प्रहरीले झुक्किएर प्रेमको आफन्तलाई जिम्मा लगाएको उनको भनाइ छ । भदौ १९ गते फेला परेको श व एकपटक हेर्न पाएको भए चिन्ने अवस्था रहे पनि आफूलाई खबर नै नगरेको उनले बताए । ‘कसैले दुईपटकसम्म दा हसं स्का र गर्न पर्यो, आफ्नो छोरालाई अर्कैले ज ला एछन्, मैले दा ह संस्का रै गर्न पाइनँ ।’

नारायणलाई १९ गते नै ज ला ए को २० गते थाहा पाएपछि कपाल मुण्डन गरेको उनको भनाइ छ । तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बे प त्ता बनाएको छ । तीन जनाको अवस्था अझै अ ज्ञा त रहँदा भेटिएको श वसमेत देख्न नपाई जलाइएकामा उनको दुखेसो छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार फेला परेको श व क्ष त वि क्षत भएकाले पहिचानमा समस्या भएको बताए । ‘१९ गते फेला परेको श व ३१ वर्षीय प्रेम पुनको भएको पुनका आफन्तले भनेपछि हामीले दाहसंस्कार गर्नका लागि बुझायौँ,’ भण्डारीले भने, ‘त्यसको भोलिपल्ट प्रेम पुनको सग्लो श व फेला परेपछि बल्ल सनाखतमा समस्या भएको थाहा पाइयो ।’

प्रहरीका अनुसार सोमबार मात्रै नारयणका बुबा तुलबहादुरले ल्याएको तस्वीरका आधारमा १९ गते प्रेम पुन भनेर जलाइएको श व नारायणको भएको स ना खत गरिएको छ । फेला पर्ने अधिकांश श वको ढुङ्गाले थि चेको जस्तो हातखुट्टा चुँडिएका र अनुहार नचिनिने भएका कारण स म स्या भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया