शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

उमेर चढ्दै जाँदा झन सुन्दर करिश्मा मानन्धर (हेराैँ तस्विरहरू)

सोमवार , भाद्र २२, २०७७

काठमाडौं, २१ भाद्र - नेपाली चलचित्र क्षेत्रको एक मात्र स दावहार नायिका हुन् करिश्मा मानन्धर ।

। करिश्माले अध्ययनलाई अगाडी बढाउँदै सामाजिक संजाल संक्रिय रहन्छिन् । उनको सुन्दरताको च र्चा सामाजिक संजालमा भइरहेकाे छ । करिश्मा सरल स्व भावकी सुन्दरी हुन् ।

करिश्माले कहिले सामाजिक संजालमा भा इरल हुने स्टाटस पोष्ट गर्छिन् त कहिले आफ्ना आर्कषक तस्विरहरु बाट चर्चा कमाउछिन् । उनका धेरैजसो सहकर्मीहरु चलचित्र क्षेत्रबाट पलायन भइसकेकै जस्तो अवस्थामा छन् । कतिपय अन्य क्षेत्रमा लागेर सफलता हाता पारेको भएता पनि गुमनामको अवस्थामा छन् । करिश्मा मानन्धरले सन्तान फिल्मबाट नेपाली रजतपटमा पाइला चालिन् ।

राजनीतिमा समेत हात हालेकि करिश्मा ‘सन्तान’बाट करिअर सुरु गरेकी हुन् । करिश्माले आफ्नो स्वा स्थ्य र सौन्दर्यलाई निकै ख्या ल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर र उनकाे सुन्दरता देखेर जाे काेहि पनि फिदा हुन्छन् र उनले दैनिक आफ्नै परिसरमा नयाँ नयाँ पोज दिदै गरेका आकर्षक तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन् ।

अहिले बिश्ववायपक रुपमा फैलिएकाे काेराेनाले धेरै मानिसलाइ असर गरेकाे छ । कति मान्छे त डिप्रेसनमा समेत पुगेका छन् भने कतिपयकाे त मृत्यु नै भइरहेकाे छ । यस सम्बन्धी नायिका करिश्माले कोरोना भाइरसको त्रासले निराश भएका आम दर्शकहरुलाई सञ्जाल मार्फत हौसला दिदै आएकी छिन् ।

यसैक्रममा दर्शकलाइ खुशी राख्न उनले फेसबुक मार्फत फाेटाेहरु शेयर गरेकि छिन् । चर्चित नायिका करिश्माले धेरै पोष्टमा आकर्षक भने भिन्नै प्रकारकाे हुन्छ । जसबाट उनका फ्यान उनी प्रति लाेभिएका छन् । उनले शेयर गरेका तस्विरमा उनकाे घर गोदावरीकाे हरियाली पनि दर्शकले बेला बेलामा देख्ने मौका समेत पाएका छन् ।

हेराैँ उनले सामाजिक संजालमा शेयर गरेका केहि

तस्विरहरूः

प्रतिक्रिया