काठमाडौं ११ भदौ - एक साता देखि ओ रालो लागेको सुनको मूल्य बिहिबार फेरि बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छा पावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय कायम गरिएको छ भने ते जावी सुनको मूल्य ९७ हजार १ सय निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३४५ रहेको महासंघले जनाएको छ ।