शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यी नायिका हुन् दाउद इब्राहिमकी नयाँ प्रेमिका ? उनीभन्दा २७ वर्ष छिन् कान्छी

बिहिवार , भाद्र ११, २०७७

एजेन्सी - मुम्बई ह मलाका मुख्य आ रोपी दाउद इब्राहिमका नाम आजकाल पाकिस्तानको प्रमुख फिल्म अभिनेत्री ‘ग्ल्या मरस गर्ल’ मेहविश हयातसँग जोडिँदै छ । दाउदले हयातलाई थुप्रै फिल्ममा काम दिलाएको बताइन्छ भने मेहविशलाई ‘ग्या ङ्गस्टर गु डिया’ को नामले पनि चिनिन्छ ।

प्रधानमन्त्री इमरानसँग पनि नजिकको सम्बन्ध, पाइन् सम्मानः

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार हयातको दाउदसँग मात्रै नभई थुप्रै क्रिकेटर र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग पनि नजिकको सम्बन्ध छ । गत वर्ष मेहविश हयातलाई पाकिस्तानको नागरिक पुरस्कारमध्ये एक तमगा–ए–इ म्तियाजबाट सम्मान गरिएको थियो ।

उनले उक्त सम्मान पाएपछि वि भिन्न च र्चा परिचर्चा भएका थिए । थुप्रै मानिसहरुले हयातको थुप्रै श क्तिशाली मानिसहरुसँग सम्बन्ध भएका कारण उक्त पुरस्कार पाएको बताएका थिए । एक प्रमुख वेबसाइटले त्यति नै बेला दाउद इब्राहिमसँग उनको नि कटताबारे पनि संकेत दिएको थियो ।

आ इटम नम्बर गरेपछि पाइन् चर्चाः

आफ्नो सुन्दरताका लागि परिचित हयात पाकिस्तानकी एक चर्चित गायिका पनि हुन् र उनले थुप्रै पटक चर्चित हस्तीसँग कार्यक्रम सञ्चालन पनि गर्ने गरेकी छिन् । यीमध्ये क्रिकेट खेलाडी, राजनेता र उद्योगपती पनि छन् । मिडिया रिपोर्टका अनुसार हयातले पाकिस्तानी फिल्ममा आइटम नम्बर गरेपछि चर्चा पाइन् । त्यसपछि उनी दाउद इब्राहिमको सम्पर्कमा आइन् र उनकै कारण उनले थुप्रै हाई बजेट फिल्ममा काम पनि पाइन् ।

दाउदले पाकिस्तानका फिल्मी उद्योगमा लगानी गर्ने गरेको पनि बताइन्छ । उनको कराची र लाहौरा थुप्रै ठूला निर्माता र निर्देशकसँग सम्बन्ध भएको पनि जानकारीमा उल्लेख छ ।

सोसल मिडियामा भइरहेकी छिन् ट्रोलः

दाउद इब्राहिम ६४ वर्ष पुगे । उनीभन्दा २७ वर्ष कान्छी ३७ वर्षकी हयातको ट्वीटरमा १४ लाख फलोअर्स छन् । हालै हयातलाई सोसल मिडियामा निकै ट्रो ल गरिएको थियो । थुप्रै भारतीयले उनलाई ट्वीटरमा ट्रोल गर्दै लेखेका छन्, ‘जसले सन् १९९३ मा मुम्बईमा बम बिस्फोटमार्फत् सयौं निर्देष मानिसहरुको ह त्या गरेका थिए, त्यस्ता व्यक्तिसँग उनी कसरी निकट हुन सक्छिन् ?’

पाकिस्तानका मानिसहरुले पनि हयातलाई सर्वोच्च नागरिक सम्मानबाट सम्मानित गरेकोमा प्रश्न उठाएका छन् ।

म वि रुद्ध ष ड्यन्त्र रचिदैछः हयात

ट्वीटरमा ट्रोल भएपछि हयातले उनीविरुद्ध ष ड्यन्त्र र चिएको बताएकी छिन् । उनले दाउदसँग आफ्नो सम्बन्ध अ स्विकार गर्दै उनीसँग भेटघाट गर्ने व्यक्तिले नै यस्तो अफवाह फैलाएको उनको आरोप छ । स्रोतः जीन्यूज

प्रतिक्रिया