काठमाडौं,९ भदौ – गायिका ज्योति मगर अहिलेकाे समयमा भने त्यति चर्चामा देखिएकि छैन्, र उनले भर्खरै सार्वजनिक गरेका चार वटा गीतले पनि त्यति चर्चा पाएकाे छैन । तर, कुनै यस्ताे समय थियाे जब ज्याेतिकाे म्युजिक भिडियाे सार्वजनिक भयाे भने उनको खुबै चर्चा हुन्थ्यो ।

ज्याेति मगरलाई संगीत क्षेत्रमा वि कृति ल्या एको आ रोप समेत लगाइएकाे थियाे । तर, उनकाे साेचाइमा जसले जे भने पनि उनी आफ्नै स्टाइलमा अगाडि बढ्ने साेच बनाइन् ।

सामाजिक सञ्जाल फेसबूकमा बढी सक्रिय रहने ज्योति कहिले लाइभ आएर त कहिले तस्वीर शेयर गरेर फ्यानको ध्यान तानेकी हुन्छिन् । तर पहिले जति चलपल थियाे त्यति चहलपल भने छैन् । ज्याेति मगर अहिले बिस्तारै फ्ल प हुदै गएकि छिन् ।
हट लुक्सका कारण चर्चामा आउने ज्याेतिले सामाजिक सञ्जालमा शेयर गरेका केहि तस्विर :












