शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

गायक दुर्गेश थापाको ‘आ लु जस्तो ’ पछि अर्को गीत सार्वजनिक [ हेर्नुस भिडियाे]

मंगलवार , भाद्र ९, २०७७

काठमाडौं,९ भदौ –नेपाली चर्चित गायक तथा माेडलिङ दुर्गश थाहा यति बेला निकै चर्चित रहेका छन् । अहिले तीज सकिए संगै नेपाली लोकदोहोरी क्षेत्रमा अर्को नया सृजना ‘का चो बयर’ बजारमा आएको छ। तीनदिनअघि मात्रै सार्वजनिक भएको दुर्गेश थापाको ‘आ लु ज स्तो गायक’ गीत दुई दिनमै ट्रेडिङमा आएको थियो । दुर्गेश बि बादमा आए पछिको एक अ पेक्षा राखेको गीतमा उक्त गीत पर्दछ।

 

फेरि आज (तेस्रो दिनमै) दुर्गेश अभिनित म्युजिक भिडियो सार्वजनिक भएको हो । रामजी खांण र दिशान्ती परियारले गाएको गीतमा दिशान्ती र दुर्गेश मूख्य अभिनय रहेको छ । गीतलाई गणेस अधिकारीले लखेका हुन् । सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोलाई अमृत चापागाइले सम्पादन गरेका हुन् ।

भिडियाे :

प्रतिक्रिया