काठमाडा,८ भदौैँ – ग ल्ती भएपछि मा फी माग्ने हिम्मत कमले गरेका छन् । कलाकारको त कुरा अर्कै हो । ग ल्तीलाई ढाकछोप गरेर तर्क वितर्क त गर्छन्, तर मा फी माग्न हिम्मत गर्दैनन् ।
ल कडााउनको बेलामा कलाकार ग ल्तीका ग ल्ती गर्दै गए । मा फी पनि माग्दै गएका हुन् । अभिनेत्री वर्षा राउतले बोल्नु भयो, “मलाई भारतमा रहेका साथीहरुसँग कसरी कुरा गर्ने भैरहेको छ ।” वर्षाले नेपालको नक्सामा भारतले कब्जा गरेको नेपालको भूमी समेटिएपछि यो बोल्नु भयो । ट्रोल अत्याधिक भयो । वर्षाले एक दिनमै मैले भन्न खोजेको कुरा यो होइन भनेर मा फी माग्नु भयो । यसले वर्षालाई तनाव दियो । वर्षा अहिले बल्ल यो घ टनाबाट बाहिरिदै हुनु हुन्छ ।
यो घ टनापछि मा फीको श्रृंखला रोकिएन । अभिनेत्री पूजा शर्माले नेपालमा १४ जिल्ला छन् भन्नु भयो । ट्रोल फेरि बन्यो । यति धेरै बन्यो कि, पूजा तनावमा पर्नु भयो । पूजाले पनि आफैले जान्नुपर्ने हो, मैले जानिन, अब सिक्छु भनेर मा फी माग्नु भयो । उहाँले यसमा ठूलो हृदय देखाएर आफूलाई नै कमजोर देखाएर मा फी माग्नु भयो ।
महानायक विवाद त्यही बेला चुलियो । दीपाश्री निरौलाले महानायक हो र राजेश हमाल भनेर भन्दा विवाद भयो । पूजा र वर्षाको भन्दा बढी ट्रोल र आलोचना दिपाले भोग्न परेको हो । तत्काल मा फी माग्दापनि गाली गर्ने क्रम रोकिएन । फिल्म नहेर्ने, तथानाम गाली आयो ।
दिपाले जन्मदिनको दिनमा फेरी मा फी माग्नु भयो । उहाँले, आफूले भन्न नहुने कुरा भनेको भनेर आँखाबाट आँशु फेरि झरे । उहाँलाई राजेश हमालले मा फी गरिदिनुहोला भनेर फ्यानसँग आग्रह त गरिसक्नु भएको थियो । तर, दिपाले दोश्रो पटक भिडियोमा आएर मा फी माग्नु भयो ।
कलाकारको मा फीको श्रृंखला चलिरहेको छ । तर, कलाकारले मा फी मागेपनि दर्शकले उनीहरुलाई ट्रोल बनाउन छाडेका छैनन् । मा फी माग्नु ठूलो कुरा हो । फिल्म क्षेत्रमा त एउटा ग ल्तीले लामो दिनसम्म पोल्दोरहेछ ।
कलाकारले बोल्दा सजग हुनपर्ने भएको छ । कलाकारले मा फी मागिरहन भन्दा पनि आफ्नो बोलीमा ल गाम भने लगाउन आवश्यक छ ।