काठमाडौं, ७ भदौ –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको वि वाद ल गभग अन्त भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको रा जीनामा मागको अ डानबाट प छि ह टेपछि वि वाद लगभग अ न्त भएको हो । वि वाद अ न्तलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पु र्नगठनको तयारी गरेका छन् । उनले मन्त्रिमण्डल पु र्नगठन र केही मुख्यमन्त्रीहरु हे रफेर गरेर पाँच वर्षे कार्यकाल सु निश्चित गर्ने र णनीति बनाएका छन् ।
ओलीले वि वाद स माधानको खा का बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा एउटा कार्यदल बनाएर सचिवालयबाट अ नुमोदन समेत गराए । कार्यदलमा रहेकाहरुमध्ये अधिकांश उ नको ख रो आ लोचक थिए । जसमध्ये स्थायी कमिटी सदस्य भीम रावल प नि थिए । सुरेन्द्र पाण्डे, जर्नादन शर्मा, पम्फा भुषाल पनि उ नका अ लोचक हु न् । शंकर पोखरेल ओलीका प्रीयपात्र हुन् । अब यीमध्येबाट अ धिकांश मन्त्री बन्ने चर्चा चलेको छ । वि रोधीलाई चु प लगाएका ओलीले मन्त्रीको आ शा देखाएर एकजुट भएका रा जीनामा पक्षधरलाई ति तरबि तर समेत पारेका छन् ।
नेकपाभित्र मन्त्रिमण्डल पु र्नगठनको तयारीसँग ओलीको वि रोध गर्नेहरु चु पचा प भएका छन् । कतिपयले ओलीलाई न चिढ्याउने बरु उनका निकटस्थसँग भेटेर मन्त्री बन्ने चाहना व्यक्त गर्न थालेका छन् । मन्त्री बन्ने ल बिङ खुबै चलेको छ ।
यसपटक अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतमले समेत कोटा पाउने छन् । उनीहरुको कोटाबाट मन्त्री बन्दा पनि ओलीको स मर्थन विना अ सम्भव हुन्छ । त्यसैले उनीहरु गु टमा मि लाएर ओलीको साथ पनि खो ज्न लागिपरेका छन् ।
प्रचण्ड आफ्नो पक्षबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टको ब र्हिगमन चाहिरहेका छन् । उनीहरुले अ प्ठ्यारो पर्दा साथ न दिएको भन्दै प्रचण्डले आफ्नो कोटामा न पार्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । बरु पम्फा भुषाललाई मन्त्री बनाउन प्रचण्ड तयार देखिएका छन् ।
माधव नेपालले योगेश भट्टराई र घनश्याम भुषाललाई साथ न दिने बुझिएको छ । दुवैले आफूलाई साथ न दिएको भन्दै अब मन्त्रीका लागि अन्य नाम लाने नेपालको तयारी छ । उनको कोटाबाट भीम रावल र सुरेन्द्र पाण्डेको स म्भावना ब लियो छ । झलनाथ खनालले पनि सु रेन्द्र पाण्डेलाई बढाउने भएकाले उनको सम्भावना बलियो रहेको छ ।
बामदेव गौतमले यो गेश भट्टराई र घ नश्याम भुषाललाई नि रन्तरता दिनुपर्ने प्र स्ताव लाने तयारी गरेका छन् । उनलाई पनि राष्ट्रियसभामा लगेर मन्त्री ब न्न प्रस्ताव छ । तर, कानुनी अ ड्चन आउने भएकाले गौतम पार्टीको काम गर्ने पक्षमा छन् । गौतमको कोटाबाट उनकी पत्नी तुलसा थापा पनि मन्त्री बन्ने स म्भावना ब लियो रहेको छ ।
मन्त्री बन्ने दोडधुप चलिरहँदा ओलीले अझै केही समय लिने बुझिएको छ । कार्यदलको खाकाबाट सबै कुरा मिलेर पाँच वर्ष प्रधानमन्त्री बन्ने सुनिश्चित भएपछि मात्र ओलीले पु र्नगठन गर्ने बुझिएको छ ।
मुख्यमन्त्रीमा पनि एक या दुईजनाको हेरफेर हु नसक्ने बुझिएको छ । ३ नम्बर प्रदेशमा डोरमणि पौडेलको साटो अष्टलक्ष्मी शाक्यको सम्भावना बलियो छ । प्रदेश १ मा पनि शेरधन राईको साटो भीम आचार्य आउनसक्ने सम्भावना छ । यसरी ओलीले माधव नेपाल र झलनाथ खनाल दुवैलाई चु प लगाउने तयारी गरेका छन् ।