शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

करण जोहर हुनथाले न राम्रोसँग ट्रोल

आइतवार , भाद्र ७, २०७७

 

काठमाडौं ७ भदौ - बलिउड अभिनेता सुशान्त सिंह राजपूतको नि धनपछि ने पो टिजमको मु द्दाको विषयमा सोसल मिडियामा च र्चित फिल्मनिर्माता करन जोहरमाथि कंगना रनौतका साथै थु प्रै सोसल मिडिया प्रयोगकर्ताले प्र श्न उ ठाए । यस्तै करन जोहरले ब हसमाथि कुनै पनि प्र तिक्रिया दिएका छैनन् । यतिमात्रै होइन, उनले दुई महिनासम्म आफूलाई सोसल मिडियामा अ लग पारे ।

अब उनी बिस्तारै सोसल मिडियामा फि र्ता भइरहेका छन् । गत शनिबार उनले ट्वीटरमा फिर्ती जनाए तर यसपटक पनि उनले ट्रो लिङको सा मना गर्नुपर्यो । महिनौंपछि गरिएको उनको ट्वीटर पोस्टमा विभिन्न प्र तिक्रिया आइरहेका छन् जसमा प्रयोगकर्ताले करनलाई विभिन्न प्र श्नले घे रिरहेका छन् ।

करनले केही दिन अघि भारतको स्व तन्त्रता दिवसको मौकामा इन्स्टाग्राममा पोस्ट गरेका थिए । यसका साथै उनले शनिबार भगवान गणेशको फोटो सेयर गरेका थिए । यो फोटोसहित करन जोहरले लेखे, ‘भगवान गणेशको श क्तिले सबै खराब त त्वबाट तपाईं र तपाईंको परिवारलाई र क्षा गरुन् । यो श क्तिले सकारात्मकता फै लाओस् र प्रेम मात्र फैलाओस्... कृपयाा सु रक्षित रहनुहोस् ।’

उनको यहि पोस्टमा थुप्रैले त थानाम भनेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘करन जोहर ब लिउडमा ने पो टिजमका राजा हुन् ।’ यसका साथै थुप्रै प्रयोगकर्ताले यो ट्वीटमा करण जोहरको निर्माणमा बनेको सबै चलचित्रलाई ब हिष्कार गर्ने पनि बताएका छन् ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया