काठमाडौँ,६ भदौ – ५४ बर्षका भए बलिउड अभिनेता सलमान खान । तर पनि उनि अझै अ विवा हित छन् । अझैपनि सलमानसँग विवाह गर्नका लागि भर्खरका युवती पनि तयार छन् । उनि अझैसम्म अविवाहित भएपनि उनका जी वनमा भने धेरै युवती आए । जी वनमा कोही न कोही युवतीसँग उनको डे ट चलिरह्यो ।
उनलाइ बलिउडमा कतिपयले ‘प्ले ब्व य’ त कतिपयले ‘धो के-बा ज’ को उ पमा दिएका छन् । कहिल्यै पनि उनले आफ्नो विवाहका लागि सो चेनन् या ग र्न चा हेनन् तर प्रेम सम्बन्ध भने नि रन्तर चलिरह्यो । सलमान खानका चर्चित ११ अफेयर्स ।
संगीता बिजलानी

सलमान खानको पहिलो गलफ्रेन्ड हुन संगीता । यी दुइको प्रेमसम्बन्ध हुदाँ सलमानभन्दा बढी संगीता लोकप्रिय थिइन् । उनी मोडल थिइन् र सलमान आफ्नो क रियर बनाउने प्रयासमा थिए । दुवैले केही विज्ञापन साथै गरे । र, उनीहरूको मित्रता प्रेममा बदलियो । विस्तारै सलमान ठूला स्टा र हुँदै गए ।
संगीताले सलमानसँग विवाह गर्न चा हिन् । तर, सलमान यसका लागि तयार भ एनन् । यसै विषयलाई लिएर दुवैले ब्रे क-अ प गरे । ब्रे क अ पपछि पनि सलमान र संगीता राम्रो साथी रहिरहे । संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरिन् ।
सोमी अली

कराचीमा जन्मिएकी सोमी अली बलिउड स्टार सलमान खानप्रति झुकाव राख्थिन् । १६ वर्षको उमेरमा उनी सलमानप्रति आकर्षित भएर मुम्बई आएकी थिइन् । विस्तारै दुवैले एकअर्कालाई चाहन थाले । सोमीलाई सलमानले निकै मन पराउँथे । आठ वर्षसम्म दुवैले डेट गरे । सोमी चाहन्थिन्, सलमानले उनीसँग विवाह गरुन् तर सलमानले बिवाह गर्न चा हेनन् । अन्तत उनी सलमानको न रा म्रो बा नीका कारण उनीबाट टा ढा भइन् । र, फ र्केर गइन् । यद्यपि सलमान उनको सम्पर्कमा अहिले पनि रहेको बताइन्छ ।
ऐश्वर्या राय

संजयलीला भन्सालीले सलमान र ऐश्वर्यालाई लिएर ‘हम दिल दे चुके सनम’ बनाउने घोषणा गरे । यसको सुटिङका क्रममा सलमान र ऐश्वर्या एकअर्काको नजिक आए । उनी ऐश्वर्यामाथि अलि ब ढी नै अ धिकार ज माउन थाले । रो क टो क गर्न थाले । ऐश्वर्या जो हिरोसँग चलचित्र गर्थिन् त्यहाँ सलमानले शं का गर्थे ।
शाहरुख खानको चलचित्र ‘चलते चलते’ को सेटमा पुगेर उनले हं गामा गरे । सलमानले भनेर शाहरुखले ऐश्वर्यालाई चलचित्रबाट नि कालि दिए । सलमानको व्य वहारले आ जित भएर ऐश्वर्याले उनीसँगको सम्बन्ध तो डिदिइन् । सलमानलाई जब ग ल्तीको आ भास भयो त्यतिबेलासम्म उनले ऐश्वर्यालाई गु माइसकेका थिए । भनिन्छ, सलमानले ऐश्वर्यालाई साँचो माया गरेका थिए ।
क्याटरिना केफ

क्याटरिनाले सलमानसँग उनले ‘मैने प्यार क्युँ किया’ गरिन् । चलचित्रको सफलतापछि उनी विस्तारै अघि बढ्दै गइन् । सलमानको निकै नजिक रहेकी क्याटरिना उनको घरमा प्राय देखिन्थिन् । सलमान र क्याटरिनाको विवाहको मिति कयौँ पटक घोषणा भयो । तर, बिवाह भने हुन स केन। सलमानसँग क्याटरिना वि स्तारै वि स्तारै टा ढा भइन् । र, रणवीर कपुरको नजिक हुन पुगिन् । रणवीरसँग पनि ब्रे कअप भयो अहिले क्याटरिना र सलमान साथीका रूपमा स म्बन्ध छ ।
युलिया वन्तुर

रोमानियाकी युलिया वन्तुर सलमानसँग धेरै देखिएन् । उनिहरूले पनि पनि केहि समय डे ट गरे यी युवतीसँग पनि सलमान खानको नाम जोडियो तर यो चर्चामै सि मित रह्यो ।
ज्याकलिन फर्नान्डेज

पछिल्लो समय उनि नायिका ज्याकलिन फर्नान्डेजसँग नजिकिएका छन् । ज्याकलिनसँग उनि प्रेम चर्चाले भारतिय मिडियामा राम्रै चर्चा पाएको छ ।
यसका साथै क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिन खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको छ।

क्लाडिया सिएस्ला

डेजी शाह

ब्रुना अब्दुल्ला

एमी ज्याक्सन

जरिन खान