शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दुर्गेशले हात जो डेर प टक-प टक मागे मा फी ( हेर्नुस भिडियो )

शनिवार , भाद्र ६, २०७७

काठमाडौँ,६ भदौ – पछिल्लो केही समय यता मोडल तथा गायक दुर्गेश थापा निकै वि वादमा ता नि एका थिए । चाहे तिजको गितमा महिलाको आ वरण लगाएकोमा होस वा अन्तर्वार्तामा एक गायकको भनेर अर्को गित गाएको भएर होस् जताततै थापाको नाम सुनिन्थ्यो । गायक, संगितकर्मी’बाहेक दर्शकले पनि उनको आ लोचना गरे । केहीले उनलाई ज्ञा नको क मी भएको भने केहीले उनलाई गितसंगित पनि सिक्न सु झाए । तर स त्य यो पनि हो कि थापाको गितसंगित क्षेत्रमा आफ्नै छु ट्टै प हिचान छ ।

वि वादमा ता निपछि कुनै पनि व्यक्तिलाई प्रतिक्रिया नदिएका थापाको ‘आ लू जस्तो गायक’ सा वर्जनिक गरेका छन् । उनले एउटै गितको मार्फत सबैलाई उ त्तर दिएका छन् । थापा हुर्केको परिवेशलाई गितले स मेटेको छ । सबै सृष्टिको सुन्दरता र उपस्थितीको अर्थ गितको विषेशता हो । युट्युवमा सार्वजनिक भएको २० घण्टामा नै उक्त गित ट्रेन्डिङ पर्न सफत भएको छ । सो गित ट्रेन्डिङ १ मा छ ।

उक्त गित थापा आफैले गाएका हुन् भने शब्द र संगित वसन्त थापाको रहेको छ । शिव विकको निर्देशनमा बनेको उक्त भिडियोमा थापासँगै नायक पल शाह, नायक पुष्प खड्का र सरिका केसीको अभिनय रहेको छ । गित सार्वजनिक गर्दै थापाले आफूले कहिले पनि कुनै पनि काम प्र शिक्षण नलिएको बताएका छन् । अभिनय, नृत्य र संगित अनुभवको आ धारमा गरेको बताउँदै सबैको माया र हौ सला दिएको बताएका छन् ।

तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अ नुभवले आफूलाई स्टेज पर्फम सिकाएको र बिकाएको उनको भनाई छ । भिडियो सार्वजनिक भएपछि फेसबुक लाईभामा आएर दुर्गेश थापाले मा फी मागेका छन् । केही दिन अघि एक अन्तरवार्तामा उनले नारायण गोपाल लगाएत अन्य गायक को गीत गाउन लगाउँदा अरुनै गायकको गीत गाएपछि आ लोचित बनेका थिए ।

त्यसपछि त्यो विषयमा आफैले लाईभ गरेर आफ्ना दर्शक तथा श्रोताहरुलाई मा फी दिन अनुरोध गरेका छन् । म मा त्यतिको ज्ञान हुनु पर्थ्यो तर त्यतिबेला म त नावमा थिएँ,मलाई गीत गाउन आएन त्यसमा मा फी माग्न चाहन्छु । उनले भने आगामी दिनमा त्यस्तो ग ल्ती ग र्ने छै न त्यस्तै नयाँ गीतको विषयमा उनी भन्छन्– ‘मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु आ लु जस्तो गायकमा ते स्तो केही मात्र वास्तविकता र स्वी कारोक्ति छ ।’

गित युट्युवमा सार्वजनिक भएपछि उनका शुभचिन्तकहरूले उनलाई राम्रो प्रतिकिया दिइरहेका छन् ।

हेर्नुहोस् भिडियो…

प्रतिक्रिया