शुक्रवार, कार्तिक २० गते २०८३

Friday 6th November 2026

नेकपा कार्यदलमा च र्कियो वि वाद

बुधवार , भाद्र ३, २०७७

काठमाडौँ,३ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको  स मस्या स माधा नका लागि ग ठन गरेको का र्यदलभित्र ति ब्र वि वाद भएको छ । वि वादका कारण अझै के हीदिन का र्यदलले आफ्नो प्रतिवेदन बु झाउन नसक्ने एक सदस्यले जानकारी दिए ।

अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको का र्यदलमा बैठक बस्ने दिन अर्थात गएको शनिबार नै वि वाद सुरु भएको थियो । भैँसेपार्टीस्थित पार्टी महासचिवको घरमा बैठक बस्ने भनिए पनि राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको निवासमा बैठक सुरु भएपछि वि वाद सु रु भएको थियो ।

कार्यदल सदस्य भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डेले कार्यदल तथा पार्टीसँग स म्बन्ध न भएका व्यक्तिका घरमा बैठक बस्न न हुने बताएपछि त्यसयता बैठक पार्टी कार्यालयमा हुन थालेको छ । कार्यदलमा शंकर पोखरेल र जनार्दन शर्मा पनि सदस्य छन् । सदस्यले ज्ञवालीको घरमा बैठक बस्न नहुने अ डान राखेपछि पार्टी कार्यालयमा बैठक बस्ने जानकारी महासचिव पौडेलले गराए ।

बैठकले मि डियामा न बोल्ने का र्यविधि बनाएपछि कार्यदलमा रहेका नेताहरुको अ धिकांश समय फोन अ फ हुने गरेको छ । कुनै पनि सदस्यले मिडियामा जानकारी न दिने स हमति अनुसार औ पचारिकरुपमा कुनै पनि सदस्य सा र्वजनिकरुपमा बोलेका छैनन् ।

कार्यदलका एक सदस्यका अनुसार बुधबारको छलफलमा म हत्वपूर्ण राजनीतिक नियुक्तीका विषयमा वि वाद सुरु भएको छ । अध्यक्षद्वयबीच सहमति भएर कार्यदल बनाइए पनि प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा राजनीतिक नियुक्ती गरेको र आफ्नै पार्टीका नेतालाई गा ली गर्ने वि वादित व्यक्तिको नि युक्ती खा रेजी गर्ने विषयमा कुरा उ ठेपछि वि वाद भएको छ ।

कार्यदल सदस्यहरु भीम रावल, पम्फा भुषाल, सुरेन्द्र पाण्डेले सहमतिसँगै वि वादमा परेका राजनीतिक नियुक्तीको पुनर्विचार गर्नुपर्ने बताएका छन् । तर, महासचिव पौडेल र अर्का सदस्य पोखरेलले भने विगतमा भइसकेका नियुक्तीमा ध्यान दिन न हुने बताए ।

कार्यदलका एक सदस्य भन्छन्, आफ्नै पार्टीका नेतालाई तु च्छप्रकारका गा ली ग लौज गर्नेको नि युक्ती खा रेज गर्नुपर्छ । यसले कार्यकर्तामा पनि अ नुशासन कायम हुन्छ । पछिल्लो समय गरेका नियुक्तीका विषय पनि खा रेज गरेर अगाडि बढ्नुपर्छ । उहाँहरुले यसमा वि वाद सुरु गर्नु भएको छ ।

कार्यदलमा वि वाद भएपछि बुधबार बिहान महासचिव पौडेलले अध्यक्षद्वयसँग छु ट्टाछु ट्टै परामर्श गरेका छन् । उनले कार्यदलले अहिलेसम्म गरेका काम र अब सहमति हुन बाँकी विषयमा जानकारी गराएका स्रोतले जनाएको छ । ओलीसँग बालुवाटारमा र प्रचण्डसँग खुमलटार पुगेर उनले बिहान भेटवार्ता गरेका थिए ।

कार्यदलमा छलफलका विषय के हुन् ?

पार्टीको सचिवालय बैठकले अनुमोदन गरे पनि कार्यदलको का र्यादेश र समय तो किएको छैन । तर, अ नौपचारिक छलफलमा अध्यक्षद्वयबीच भएको सहमति अनुसार कार्यदलले छलफल थालेको छ ।

कार्यदलका एक सदस्यका अनुसार पार्टीको एकता महाधिवेशन, मन्त्रिमण्डल पुनर्गठन, मुख्यमन्त्री परिवर्तन, राजनीतिक नियुक्ती, वि वादमा रहेका नियुक्ती, पार्टी एकताका बाँकी काम, महाधिवेशनमा जाँदाको वै चारिक लाइनलगायतका छलफल चलिरहेको छ ।

कार्यदललाई छिट्टै प्रतिवेदन दिने जिम्मेवारी दिए पनि शनिबार सम्ममा सहमति जुट्नेगरी काम भइरहेको महासचिव पौडेलले अध्यक्षद्वयलाई जानकारी गराएका छन् । प्रतिवेदनलाई अन्तिमरुप दिने विषयमा पनि कार्यदलबीच एकमत हुने सम्भावना क म हुँदै गएको एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया