काठमाडौं ३२ साउन-- वर्गीय अ समानता हटाउने सपना साँचेर तत्कालीन माओवादीले सञ्चालन गरेको यु द्धमा हो मिएका नैनबहादुर तामाङ ‘जमिन’को व र्तमानस्थिति ज र्जर छ । २०५८ सालदेखि भू मिगत भएर थुप्रै मो र्चा ल डेका जमिन अहिले क्या न्सरसँग ल डिरहेका छन् ।
‘यु द्धमा वि पक्षीसँग ल ड्नभन्दा क्या नसरसँग क ठिन रहेछ,’ यु द्धका बेला लागेको ब मको छ र्राकै कारण क्या न्सरपीडित भएका जमिनले विगतसँग तुलना गर्दै भने, ‘अहिले सवै भ्र म हो भन्ने लाग्छ, आफ्नो पी डा मात्रै सत्य जस्तो !’
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ का ४२ वर्षीय जमिनले क्या न्सरको उपचारका लागि आफूसँग भएको जायजेथा सबै सकाए । थप उपचारका लागि तत्कालीन सहयो द्धा गुहारे । उनी जस्तै पीडित सहयो द्धाले चाहेर पनि सहयोग गर्न सकेनन् । यु द्धकै आडमा ओहोदामा पुगेकाहरुले उनलाई चिन्दै चिनेनन् । त्यसैले जमिन अहिले यु द्ध र आफैंलाई धि क्कारिरहेका छन् ।

पछिल्लो समय उनी उपचार खर्च सहयोगको अपिल गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भेट्न गए । विगतमा सँगै यु द्ध ल डेका बादलले सहयोग गर्नेमा उनी आशावादी थिए । तर, बादलले जमिनलाई भेट्नै चाहेनन् । निकै प्रयासपछि भेटेर दु खेसो पोखे । तर जमिनले आश्वासनबाहेक केही पाएनन् । ‘हामीले नै ज्या न ध रापमा राखेर उहाँहरुलाई नेता बनायौं,’ जमिनले रसिलो आँखा बनाउँदै भने, ‘आज उहाँहरुको व्यवहारले अतिदु खी बनाउँछ ।’
गृहमन्त्रीपछि उनी पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगे । दिनभर प्रचण्ड भेट्ने आशमा खुमलटार परिसरमा बसे । साँझ च हर् याइरहेको घा उ लिएर नि रास हुँदै फर्किए । ‘त्यसपछि त पार्टी, सरकारले केही सहयोग गर्छ भन्ने आशै म र्यो,’ उनले भने, ‘केही व्यक्तिलाई पो स्न हामी ज्या न बा जी राखेर ल डेका रहेछौं ।’
क्रमशः पार्टी, आन्दोलन र नेताप्रति उनको वि तृष्णा बढ्यो । त्यहीं सन्दर्भमा एउटा युट्युब च्यानलले उनको दु खेसोमिश्रित आ क्रोश सार्वजनिक गर्यो । जुन सामाजिक सञ्जालमा भा इरल भयो । त्यसपछि साउन १४ गते प्रचण्डले जमिनलाई भेट्न खुमलटार नै बोलाए । उनी गए । प्रचण्ड र सभामुख अग्नि सापकोटाले ५०–५० हजार रुपैयाँ सहयोग गरे । उनलाई थोरै भए पनि राहत मिल्यो ।
जमिनको जर्जर विगत
नैनबहादुर २०५७ सालदेखि भू मिगत भएका हुन् । भू मिगत कालमा थुप्रै मो र्चामा ल डे । दोहोरो भि डन्तमा परी उनी चारपटक घा इते भए । चयनपुरको भि डन्तमा उनलाई ब मको छ र्राले भेट्यो । त्यतिबेला उनलाई गो ली पनि लागेको थियो । त्यहीं घा ऊ र बम छर्राले बनाएको घा उकै कारण उनी क्या न्सरग्रस्त छन् ।
अहिले उनको चिउँडो खु स्केको छ । देब्रे आँखाले दे ख्दैन । मुख बा ङ्गिएको छ ।
शान्ति सम्झौतापछि उनको शरीरमा ग डेका ब ममा छ र्रा निकाल्ने प्रयास भयो । तर मुखमा थुप्रै सा ना प्वा ल देखिएपछि उ पचारका लागि धुलिखेल अस्पताल लगियो । अनुहारमा अ परेशन गरेर स्टिल राखियो । तत्कालका लागि रो ग ठिक भएजस्तो भयो । डिस्चार्ज भए । काम गर्न थाले ।

गत चैतमा उनको मुखबाट एक्कासी र गत ब ग्यो । उपचारका लागि फेरि धुलिखेल अस्पताल ल्याइयो । स्टि ल झिकियो । त्यसपछि उनको मुख न राम्ररी बा ङ्गियो ।
उनी अहिले आफ्नो कथा सुनाउन खासै जाँ गर लगाउँन्नन् । बोल्दाखेरि आउने सहयोग पनि रोकिने हो भन्ने चि न्ता छ उनलाई । उनकी श्रीमती तीर्थमाया पनि आफ्नो पी डा भन्न हि चकिचाउँछिन् ।
जमिनले ल डेका मो र्चा
२०५९ भदौ २३: सिन्धुली भिमान आ क्रमण
२०५९ कार्तिक १०: ओखलढुंगाको रुम्जाटार विमानस्थल आ क्रमण
२०५९ फागुन २९: भोजपुर सदरमुकाम आ क्रमण
२०६२ वैशाख २६: सिराहको बन्दीपुर आ क्रमण
२०६२: लालबन्दी आ क्रमण
त्यस्तै उनले ग र्जन चुचुरे, लहान, मैनपोखरी, मुडे, झुरझुरे, चेहेरे, चौतारा, काभ्रेभन्ज्याङ, भकुन्डे र घर्तीछाप आक्रमणका क्रममा टोली क माण्डरको रुपमा काम गरेका थिए ।
तीर्थमायाको बेग्लै कथा !
नैनबहादुरकी श्रीमती तीर्थमाया पनि २०६० सालमा बहिनी र भतिजसँगै यु द्धमा होमिइन् । ७ कक्षामा अध्ययन गरिरहेकी उनी मा ओवादीका ‘मिठा कुरा’मा लोभिइन् । ‘त्यतिबेला बुझिएन, अहिले पछुतो लाग्छ,’ तीर्थमायाले भनिन् ।
भू मिगत भएपछि चौतारा आ क्रमण गर्दा उनको ब्लक दोलालघाट थियो । उनले त्यहाँ एउटा टिमलाई सहयोग गरिरहेकी थिइन् । यसपछि २०६२ सालमा बनेपा, चारदोबाटोको टोली क माण्डर बनाइयो । उनले विषेशगरी काठमाडौं, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर र काभ्रेपलाञ्चोकलगायत क्षेत्रमा संगठन विस्तारको जिम्मेवारी लिएर काम गरिन् ।
नैनबहादुर र तीर्थमायाको ‘जनवादी विवाह’
माओवादी शान्ति प्रक्रियामा आएपछि नैनबहादुर र तीर्थमायाको चितवनस्थित शक्तिखोरको क्याम्पमा भेट भयो । आपसमा मन पराए ।
नैनबहादुर प्लाटुन कमाण्डर थिए भने तीर्थमाया प्रशासनमा थिइन् । सुरुमा नैनबहादुरले उनलाई मन पराए । जुन कुरा उनले आफ्ना क माण्डरलाई सुनाए । पछि तीर्थमायाले पनि उनलाई मन पराइन् ।

त्यसपछि उनीहरुलाई प्रतिदिन १० मिनेट भेट्ने छुट मिल्न थाल्यो । प्रेम झाङ्गियो । अनि पार्टी नेता, कार्यकर्ताको उपस्थितिमा उनीहरुबीच ‘ज नवादी विवाह’ भयो । त्यतिबेला एकैचोटि १६ जोडी ल डाकुको विहे भएको थियो ।
सेना समायोजनका बेला उनीहरुले स्वेच्छिक अ वकास लिए । घर फर्किए । देश परिवर्तन गर्न हिँडेकाहरु जस्ताको त्यस्तै स्थितिमा गाउँ फर्कनु पर्दा उनीहरुलाई असहज अनुभूत भयो ।
समाजमा पुनःस्थापित हुन निकै सं घर्ष गर्नुपर्यो । अनेक चु नौतीबीच दैनिकीलाई औसत बनाउने प्रयास गर्दै थिए, नैनबहादुर र तीर्थमाया । जब नैनबहादुरको मु खबाट र गत ब ग्न थाल्यो, तब उनीहरुको दु र्दिन बल्झियो ।
अहिले तीर्थमाया क्यानसरपीडित श्रीमानको उ पचारका लागि खर्च जुटाउन भौ तारिरहेकी छिन् । श्रीमान–श्रीमती नै अ ध्याँरो कोठामा बसेर आफू आफूले गरेको क्रा न्तिलाई धि क्कारिरहेका छन् । आफूले लडेर बनाएका नेताको बे वास्ताले उनीहरुको मन कुँ डिएको छ ।
नेपाली पब्लिकबाट साभार