शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा खाना खाएर हिँडेका थिए कोरोना सं क्र मित

बुधवार , बैशाख ३१, २०७७

मंगलबार कोरोना सं क्रमण भएका एक व्यक्ति सिन्धुलीको कमलामाई नगरपालिका अन्तर्गत भिमानमा आफन्तकोमा बसेर काठमाडौँ गएको खुल्नमा आएको छ । कोरोना सं क्र मित ती व्यक्ति काठमाडौँ जानेक्रममा भिमानमा आफन्तकोमा बसी खाना खाएर हिँडेको खुल्नमा आएको हो ।

सुनसरीको एक कोरोना सं क्र मित महिलाले सिन्धुलीमा खाना खाएर काठमाडौं गएको पाईएको छ । सुनसरीका एक महिलाले काठमाडौं जानेक्रममा गएको सोमवार विहान सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान बजारको एक स्थानियको घरमा खाना खाएर गएको पाइएको हो । काठमाडौंमा पुगेपछि परिक्षण गर्दा उक्त महिलामा कोरोना भा ईरस संक्र म ण पुष्टी भएपछि उनी बसेको ठाउँ र उनको सम्पर्कमा आएकाहरुको खोजी अर्थात कन्याक ट्रेसिङ गर्दा उनले भिमानमा खाना खाएर गएको पत्ता लागको हो । उनले खाना खाएर गएको घरको टोललाई नै अहिले प्रशासनले शि ल गरेको छ । उनले खाना खाएर गएको घरका ६ जना परिवार र उनीहरुका छिमेकी गरी १९ जनालाई होम क्वा रेन्टा ईनमा राखि सि ल गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । ‘सुनसरीका महिला काठमाडौं जानेक्रममा भिमानमा खाना खाएर र उनी काठमाडौं पुगेर परिक्षण गर्दा कोरोना सं क्र म ण पुष्टी भएको हामीलाई जानकारी आएको छ । उनले खाना खाएको घरका परिवार र त्यो घरका परिवारले पनि अरु छिमेकी घरका परिवारलाई छोएको, अरुको घरमा बसेको हुन सक्छ । हामीले त्यही खोजेर उनीहरुको सम्पर्कमा आएका छिमेकी सहितलाई क्वा रेन्टा ईमा राखिएको छ । त्यो टोल शि ल गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो । उनीहरुलाई अहिले सुरक्षाकर्मी सहित टोल शि ल गरेर नि गरा नीमा राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेर स्वा भ संकलन गरेर कोरोना भा ईरस भए नभएको परिक्षण गरिने उहाँको भनाई छ ।

सिन्धुलीवासी सचेत हुन जरुरी

पछिल्लो दुई दिनमा नेपालमा कोरोना सं क्रमणको संख्या ह्वात्तै बढेको छ । छिमेकि जिल्लामा पनि कोरोना सं क्र म णको संख्या बढिरहेको हुँदा सिन्धुलीमा सावधानि नअपनाए सं क ट देखिने संभावना बढेको छ । जिल्लामा बिहानको समयमा बजार क्षेत्रमा धेरै भि डभा ड हुने गरेको छ । त्यसैगरि, बैंकहरुमा पनि भिडभाड देखिने गरेको छ । भिडभाडको नियन्त्रण गरेर आवश्यक काम गर्नुपर्नेमा सावधानि नै नअपनाएको दृश्यहरु बजारमा देख्न सकिन्छ । जिल्लामा अहिले पनि बाहिरी जिल्लाबाट खाद्यान्न, तरकारी लगायत निर्माण सामाग्री आयात गरिदैँ आएको छ । कोरोना सं क्रम णले प्रदेश नं २ अति जो खि म मा रहेको प्रदेश हो । तर, उक्त प्रदेशबाट पनि नि र्वा ध रुपमा सवारीसाधन सिन्धुली भित्रि रहेको छ । तसर्थ, सावधानी अपनाउन ढिलाई भएमा सिन्धुलीमा पनि कोरोना सं क्र मण नदेखिएला भन्न सकिन्न । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय लगायत स्थानिय तहले ग म्भि र भएर आवश्यक कदम चाल्न जरुरी छ । सं कट को समयमा उचित निर्णय लिन सम्बन्धित निकायको ध्यान जानुपर्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया