बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

प्रचण्डलाई जुत्ता प्र’हार

आइतवार , फाल्गुण १८, २०७६

काठमाडौं १८ फागुन – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि  जुत्ता प्र’हार भएको छ । यद्यपि उहाँलाई लागेन ।

राष्ट्रिय सभागृह नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उहाँलाई ता’केर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने व्यक्ति पूर्व लडाकु रहेको   बताइएको छ । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नि’यन्त्रणमा लिएको छ ।

प्रतिक्रिया