सिन्धुलीको कमलामाई नगरपालिका–७ माझिटार (बुद्धनगर) मा सरकारी गाढीले ठक्क र दिदाँ बालक घा इते भएका छन् । राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान (नार्क) का निर्देशक डा तारा बहादुर घिमिरे चढेको गाढीले आज दिउँसो कक्षा एकमा पढ्ने विद्यार्थीलाई ठक्क र दिएको हो । भगवति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ का विद्यार्थी विद्यालयबाट घर जानेक्रममा गाढीले ठक्क र दिएको थियो । ठक्क र दिने गाढी भने बर्दिबासबाट आउँदै गरेको बुझिएको छ । घाइ ते बालकको टाउको चो ट लागेको र थप उपचारकालागि धुलिखेल अस्पताल रि फर गरिसकिएको छ ।
ठक्क र दिने गाढीलाई प्रहरीले नि यन्त्र णमा लिएको छ ।