काठमाडौँ,६ माघ – सत्तारुढ नेकपाले सभामुखको उम्मेदवारका लागि अग्निप्रसाद सापकोटालाई चयन गरेपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले अन्ततः आफ्नो पदबाट राजनीमा दिनु हने भएको छ ।
आज (सोमबार) दिउँसो एक बजे निर्धारित संसद बैठक अभावै सभामुखको निर्वाचनका लागि राजीनामा दिनु पर्ने बाध्यतामा रहेकी तुम्बाहाम्फेले अवको केहीबेरमा सभामुखलाई संवोधन गर्दै संसद सचिवालयमा राजीनामा दिने बताउनु भएको छ ।
उहाँले राजीनामा दिइसकेपछि संसद सुरु हुने छ र उहाँले आफ्नो अनुभवबारे पत्रकार सम्मेलनमार्फत बताउने तयारी समेत गरेको बताउनु भएको छ ।