बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

भोलि मन्त्रिपरिषद् पुनर्गठन हुने

आइतवार , मंसिर १, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नु भएको छ । सम्भव भएसम्म भोलि (सोमबार) नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गरेको थियो ।

तर छलफलमा कुनकुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने बारेमा कुनै छलफल भएको छैन ।

सचिवालयका एक सदस्यका अनुसार “नामहरु टुंगो लागेको छैन ।” भोली नै नाम टुंगो लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया