बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा बेवारिसे शव फेला

आइतवार , श्रावण ६, २०८१

सिन्धुली– सिन्धुलीमा शनिबार वेवारिसे शव फेला परेको छ ।  जिल्लाको हहिरपुरगढी गाउँपालिका वडा नं.१ बादरेको बागमती खोला बिचमा नाम,थर,वतन नखुलेको अंन्दाजी २४/२५ बर्षको पुरुष ब्यक्तिको वेवारिसे  लास फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानएको छ ।

लाश फेला परेको खबर प्राप्त हुना साथ घटनास्थलमा प्रहरी टोली खटी गई हेर्दा लाश फेला परेको र पोष्टमार्टमकोलागी शनिवारनै सिन्धुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया