बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा दुर्घटना हुँदा एकको मृत्यु

सोमवार , बैशाख ३१, २०८१

सिन्धुली– सोमबार सिन्धुलीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको गोलन्जोर गाउँपालिका ३ स्थित कार्तिकेमा गिट्टी लोड गरिएको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल खड्काले बताउनुभयो । कात्तिकेबाट खोक्लिङतर्फ जादैँ गरेको ना ६ त २२२४ नम्बरको ट्रयाक्ट आफैँ अनियन्त्रित भइृ सडकबाट १२० मिटर तल खसेको थियो । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया