बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

भरुवा बन्दुक सहित सिन्धुलीमा एकजना पक्राउ

मंगलवार , बैशाख ११, २०८१

सिन्धुली – सिन्धुली प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । कमलमाई नगरपालिका वडा नं. ८ खरबाह बस्ने बर्ष ४५ को हिरा लाल स्याङताङले भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा सोमवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले कमलामाई नगरपालिक वडा नं ८ बाधठेडा जंगलमा खानतलासी गर्दा निज स्याङताङको साथबाट लोड भएको एक थान भरुवा बन्दुक फेला पारिएको प्रदेश प्रहरी कार्यालय मकुवानपुर हेटौडाले जनाएको छ । स्याङताङ लाई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया