सिन्धुली – प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सुनसरीबाट काठमाडौँ जाँदै गरेकोसुनसरी बराहा नगरपालिका.–३ बस्ने बर्ष २९ को खगेन्द्र बुढाथोकीकलाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी हेटौडाले जानकारी दिएको छ ।
बिहिवार दिउसो बा ७७प ९७७ नम्बरको मोटरसाइकल लाई कमलामाई नगरपालिका – ६ माझिटारमा चेक गर्दा बुढाथोकीको साथबाट ६.५३० ग्राम खैरो हिरोईन जस्तो पदार्थ बरामद भएकोले उनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको,े प्रहरी जानकारी दिएको छ ।