काठमाडौं,०७ भदौ – नेपाल राष्ट्र बैंकले २०८० साल भदौ ०७ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ०० पैसा र विक्रीदर १३२ रुपैयाँ ६० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र विक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ८७ पैसा र विक्रीदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैयाँ ७६ पैसा र विक्रीदर १५० रुपैयाँ ४४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७० पैसा र विक्रीदर ८५ रुपैयाँ ०९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २४ पैसा र विक्रीदर ९७ रुपैयाँ ६८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया १७ पैसा र विक्रीदर ९७ रुपैयाँ ६१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०८ पैसा र विक्रीदर ९ रुपैयाँ १२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १० पैसा र विक्रीदर १८ रुपैयाँ १८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १९ पैसा र विक्रीदर ३५ रुपैयाँ ३५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र विक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३५ पैसा र विक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८४ पैसा र विक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९७ पैसा र विक्रीदर १२ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १४ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८३ पैसा र विक्रीदर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ९७ पैसा र विक्रीदर ४२९ रुपैयाँ ९२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ १२ पैसा र विक्रीदर ३५१ रुपैयाँ ७१ पैसा रहेको छ ।
