शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

यस्तो छ आज माघ १६ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , माघ १६, २०७९

काठमाडौं,१६ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ १६ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र विक्रीदर १४२ रुपैयाँ १० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ३६ पैसा र विक्रीदर १६२ रुपैयाँ १० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ३३ पैसा र विक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४५ पैसा र विक्रीदर ९२ रुपैयाँ ८८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७७ पैसा र विक्रीदर ९८ रुपैयाँ २२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैयाँ १३ पैसा र विक्रीदर ९९ रुपैयाँ ५८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र विक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ६७ पैसा र विक्रीदर ३४ रुपैयाँ ८३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५ रुपैयाँ ६९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९७ पैसा र विक्रीदर ३ रुपैयाँ ९८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ६६ पैसा र विक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ५८ पैसा र विक्रीदर १० रुपैयाँ ६३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६३ पैसा र विक्रीदर १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०२ पैसा र विक्रीदर १९ रुपैयाँ १० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६२ पैसा र विक्रीदर १६ रुपैयाँ ७० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ३९ पैसा र विक्रीदर ४२८ रुपैयाँ ३६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ १९ पैसा र विक्रीदर ३४६ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिक्रिया