काठमाडौं, ०८ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस ०८ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ १३ पैसा र विक्रीदर १३२ रुपैयाँ ७३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र विक्रीदर १४१ रुपैयाँ ३८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ९३ पैसा र विक्रीदर १६० रुपैयाँ ६६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ १३ पैसा र विक्रीदर १४३ रुपैयाँ ७८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र विक्रीदर ८९ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १८ पैसा र विक्रीदर ९७ रुपैयाँ ६२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ ०० पैसा र विक्रीदर ९८ रुपैयाँ ४५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र विक्रीदर १९ रुपैयाँ ०२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १३ पैसा र विक्रीदर ३५ रुपैयाँ २९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र विक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र विक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८६ पैसा र विक्रीदर ३० रुपैयाँ ०० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३५ पैसा र विक्रीदर १० रुपैयाँ ३९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र विक्रीदर १२ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९२ पैसा र विक्रीदर १९ रुपैयाँ ०१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ५७ पैसा र विक्रीदर ४३३ रुपैयाँ ५३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४६ पैसा र विक्रीदर ३५२ रुपैयाँ ०५ पैसा रहेको छ ।
