शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

यस्तो छ आज मंसिर २२ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , मंसिर २२, २०७९

काठमाडौं, २२ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर २२ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रीदर १३२ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र विक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८७ पैसा र विक्रीदर १६० रुपैयाँ ६० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३९ रुपैयाँ ९० पैसा र विक्रीदर १४० रुपैयाँ ५४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९५ पैसा र विक्रीदर ८८ रुपैयाँ ३५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ १७ पैसा र विक्रीदर ९६ रुपैयाँ ६० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैयाँ ८४ पैसा र विक्रीदर ९७ रुपैयाँ २९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५८ पैसा र विक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र विक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०१ पैसा र विक्रीदर ३५ रुपैयाँ १७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र विक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र विक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९४ पैसा र विक्रीदर ३० रुपैयाँ ०८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५६ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ८५ पैसा र विक्रीदर ४३० रुपैयाँ ८० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २५ पैसा र विक्रीदर ३५० रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रिया