शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

रविको पार्टीबाट सिन्धुलीमा मेनुका र अनोज चुनावि मैदानमा

मंगलवार , आश्विन २५, २०७९

सिन्धुली– आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चनुावमा रेवि नेतृत्वको पार्टीबाट सिन्धुलीमा दुईजनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यकालागि रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर १ तर्फ मेनुका ठकुरी र दुई नम्बरबाट अनोज दाहालले उम्मेदवारी दिनुभएको छ ।

मेनुका प्रयोगशाला प्राविधिकका रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै, अनोज भने युवा अभियानकर्ताका रुपमा चिनिनुहुन्छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र बाहेक कुनै पनि प्रदेशसभा क्षेत्रमा स्वतन्त्र पार्टी सिन्धुलीलले उम्मेदवार खडा गरेको छैन् ।

प्रतिक्रिया