शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको हरिहरपुरगढी अध्यक्ष वाईबा बन्नुभयो, ‘डा.बज्र वाईबा’

सोमवार , आश्विन ३, २०७९

सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्ष बज्र ध्वज बाईवाले मानार्थ पीएचडीको उपाधि पाउनु भएको छ ।

वाईबाले युनिभर्सिटि वल्र्ड कोम्बाट मार्टियल आर्टस् कलेजबाट पीएचडीको उपाधि पाउनु भएको छ । नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको आयोजनामा सम्पन्न दोश्रो राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा आइतबार वाईवालाई ‘डाक्टर’ मानार्थ उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।

सामाजिक सेवामा वाईबाले पु¥याउनु भएको योग्दानलाई सम्मान गर्दै सो युनिभर्सिटिका पिएचडि मानार्थ डा. जगदिश खत्रीले सामाजिक सेवाको डाक्टरको उपाधिबाट सम्मान गर्नुभएको हो ।

 

 

प्रतिक्रिया