शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

काठमाडौंमा भूकम्पको धक्का

शनिवार , श्रावण २१, २०७९

काठमाडौँ, २१ साउन -काठमाडौं उपत्यकासहितका स्थानमा शनिबार बिहानै भूकम्पको कडा धक्का महसुस भएको छ। शनिबार बिहान ५ बजेर २६ मिनेटमा केही क्षण भूकम्पको कडा धक्का महसुस भएको हो। केही सेकेन्ड कडा धक्का महसुस भए पनि भूकम्पको केन्द्रबिन्दुबारे खुलिसकेको छैन।विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि गत आइतबार खोटाङको मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसबेला खोटाङ र छिमेकी भोजपुर ६ घर भत्किनुका साथै अन्य ५० घरमा क्षति पुगेको थियोे।

प्रतिक्रिया