शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा शव फेला

बिहिवार , श्रावण १९, २०७९

सिन्धुली – सिन्धुलीको कमलाखोलाले बगाएको तीनपाटन ६ का २६ वर्षिय भोज बहादुर मसाङग्री मगरको शव फेला परेको छ । मंगलबार साथिहरु संग कमलाखोलामा माच्छा मार्न गएका मगरलाई कमलाखोलाले बगाएको थियो । धनुषा बाहुनमारा बस्दै आएका मगर साथीहरुसंग कमलाखोलामा माच्छा मार्न गएका थिए ।

बुधबार कमलामाई ९ अमाह स्थीत कमलाखोलामा मगरको शव भेटिएको हो । मगरको शव पोष्टमाटम गरि आज बुधबार नै आफन्तलाई बुझाईएको सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया