शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको कमलामाईको पछिल्लो मतपरिणाम

बिहिवार , जेठ ५, २०७९

सिन्धुली — सिन्धुलीको कमलामाइको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको २९हजार ५ सय ५६ मतगणनामा गठबन्धनबाट मेयरमा काँग्रेसका उपेन्द्र पोखरेलले अग्रता कायम राखेका छन् । उनले १३ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् भने एमालेका महेन्द्रदेव श्रेष्ठले १२हजार ८१ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी मञ्जु देवकोटाले १२हजार १सय ७४मत पाउँदा गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको ११ हजार ३ सय २१रहेको छ । कमलामाइ नगर्पालीकामा जम्मा ३०हजार ६ सय ९० मत खसेको छ ।

प्रतिक्रिया