बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मरिण ६ को वडाध्यक्षमा कार्कीको उम्मेद्वारी

शनिवार , चैत्र २६, २०७८

आगामी वैशाख ३० गते हुने स्थानिय तहको चुनावकालागि सिन्धुलीमा राजनैतिक दलहरुले उम्मेदवार चयनलाई तिव्रता दिएका छन् । शनिबार नेकपा एमाले ६ नम्बर वडा कमिटिले शम्भु कार्कीलाई वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन गरेको छ । सातवटा वडा रहेको मरिणमा एमालेले ६ नम्बर वडामामात्रै अध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । बाँकी वडामा भने अध्यक्षको उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको एमालेले जनाएको छ । युवा नेता कार्की सो वडामा लोकप्रिय छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया