शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

सोमवार , चैत्र १४, २०७८

सिन्धुली – सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । नेकपा एमाले गोलन्जोर पाटी कार्यक्रममा सहभागी हुन जाँदै गरेका गोलन्जोर गाउँपालिका ४ का वडा सदस्य तिनकन्याका सन्त बहादुर सिजाली र डिल बहादुर मगर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका सिजाली र मगरको उपचारका लागि हेलिकप्टर मार्फत काठमाडाँै लगिएको छ । बिस्तृत बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया