सिन्धुली – सवारी दुर्घटनामा परि ज्यान गुमाउनु भएका पत्रकार अन्जन रानाको परिबारलाइ प्रेस चौतारी नेपालले २० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
प्रेस चौतारि नेपाल जिल्ला शाखा सिन्धुली का अध्यक्ष बिनय दहाल को नेत्रीत्व मा गएको पत्रकार हरुको टोलिले रानाको घर गोलन्जोर गाउपालीका ४ तिनकन्या मा पुगि रानाको परिबार लाइ नगद र समबेदना पत्र हस्तान्तरण गरेको हो । प्रेस चौतारि नेपाल बागमति प्रदेश र जिल्ला शाखा सिन्धुली ले १०/१० हजार गरि जम्मा २० हजार आर्थिक सहयोग गरिएको प्रेस चौतारी बागमति प्रदेश का सचिब बिदुर पौडेलले बताउनुभयो ।
रकम हस्तान्तरण र परिबार का सद्स्य हरु मा समबेदना प्रकट गर्न प्रेस चौतारी का केन्द्रीय सद्स्य बुद्द कुमार आछामि नीबर्तमान अनुसासन आयोग का अध्यक्ष द्वारिका काफ्ले , प्रेस चौतारि बागमति प्रदेस सद्स्य लक्षमण घिमीरे , जिल्ला कोसाध्यक्ष बलबिर भुजेल लगायत का पत्रकार हरु राना को निबास पुग्नु भएको थियो ।
रानाको परिबारले पत्रकारहरु संग नाबालीका छोरीको शिक्षा दिक्षा र श्रीमति लाइ रोजगारिको पहल गरिदिन आग्रह गरेका थिए । प्रेस चौतारि का पदाधिकारि हरुले दिबंगत रानाकी छोरीको १० कक्षा सम्म को शिक्षा का लागि अधुनीक नमुना इंगलिस बोर्डिङ स्कुल पानीटयांकि ले प्रतिबद्द्ता ब्यक्त गरेको जानकारि गराउदै रोजगारिका लागि पहल गर्ने प्रतिबध्दता जनाएका थिए ।
बोडिङ को नाम आधुनीक इङ्लीस बोर्डिङ स्कुल
यसैबिच सबारि दुर्घटना मा परि ज्यान गुमाएका सन्चारकर्मि अन्जन रानाको छोरि लाई क न मा ६ पानीट्यांकि मा रहेको आधुनीक इङ्लीस बोर्डिङ स्कुल ले कक्षा १० सम्म निःसुल्क अध्यायन को ब्यबस्था मिलाउने भएको छ ।

स्कुल का प्रीन्सीपल भानु गुरुङ ले सन्चारकर्मी हरुलाइ उक्त जानकारी गराउनु भएको हो । परिबार धान्ने मुख्य अबिभाबक रानाको मित्यु भएपछि दुख को यो घडिमा परिबार लाइ केहि सहयोग होस भन्ने हेतुले आफुले नाबालीका छोरिको शिक्षा को लागि सहयोग गर्ने प्रतिबध्दता गरेको गुरुङ ले बताउनु भयो ।