शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बुधवार , भाद्र २३, २०७८

काठमाडौं,२३ भदौ – नेपाल राष्ट्र बैंकका अनुसार आज बुधवार अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११७ रुपैयाँ १८ पैसा र विक्रीदर ११७ रुपैयाँ ७८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ०९ पैसा र विक्रीदर १३९ रुपैयाँ ८० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५९ पैसा र विक्रीदर १६२ रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ २१ पैसा र विक्रीदर १२८ रुपैयाँ ८७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६७ पैसा र विक्रीदर ८७ रुपैयाँ ११ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३रुपैयाँ १० पैसा र विक्रीदर ९३ रुपैयाँ ५८ पैसा रहेको छ ।

यता जापानी यन आज को खरिद दर नेपाली १० रुपैयाँ ६६पैसा र विक्रीदर १० रुपैयाँ ७१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १३ पैसा र विक्रीदर १८ रुपैयाँ २२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ २४ पैसा र विक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र विक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र विक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २० पैसा र विक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ भने आज सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र विक्रीदर ८७ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै हङकङड डलर खरिदर १५ रुपैयाँ ०७ पैसा र विक्रीदर १५ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रतिक्रिया