शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकाशीमा एक पुरुषको शव फेला(हेर्नुस भिडियो)

सोमवार , भाद्र २१, २०७८

सिन्धुली । सुनकोशी नदीमा एक पुरुषको शव फेला परेको छ । सिन्धुली सुनकोशी गाउँपालिका २ मझुवाबगर स्थित सुनकोशी नदीको बिच बगरबाट आइतबार नामथर ठेगाना नखुलेको अन्दाजी ४५ वर्षको पुरुष शव फेला परेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । प्रहरीका अनुसार उक्त शवलाई सुरक्षित स्थानमा ल्याई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाईएको छ ।

प्रतिक्रिया