शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अ बरुद्ध, बीपी राजमार्ग एक तर्फी सञ्चालनमा

शनिवार , आषाढ २७, २०७७

सिन्धुली,२७ असार – सिन्धुलीमा केहि दिन यता लगातार बर्षात भई शनिबार बिहान ७ बजे गोलन्जोर गाउपालिका १, कुडुलेमा प हिरो खस्दा मध्यपहाडी लोकमार्ग अ बरुद्ध भएको छ । अहिले बाटोमा खसेको प हिरो हटाउने काम भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

फोटोः सोम प्रसाद बरालको फेसबुकबाट

शुक्रबार बिहान पनि अ बिरल बर्षा संगै प हिरो खस्दा सिन्धुलीको फिक्कल गाउपालिका २, स्थित मध्य पहाडी लोकमार्ग अबरुद्व भएको थियो । अहिले त्यहा जेसिबी लगाएर पै रो हटाएर एक तर्फि बाटो संञ्चालनमा ल्याईएको छ ।

फोटोः सोम प्रसाद बरालको फेस बुकबाट

यस्तै सिन्धुलीकै सुनकोशी गाउँपालिका १, कमेरे फाट तथा ६ नंम्बर वडाको कानढंग्रीमा सडक देखि माथिबाट लेदो खस्दा अबरुद्ध बिपी राजमार्ग अ बरोध हटाई राजमार्ग एक तर्फी रुपमा संञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया