रोल्पा, १८ वैशाख – त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको ब'म वि'स्फोटमा परी चार बालबालिकाले ज्या'न गु'माएका छन् । गाउँदेखि केही टाढाको खोलामा ब'मको ठू'लो आ'वाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
उक्त ब'म वि'स्फोटमा परी चार बालबालिकाको घ'टनास्थलमै ज्या'न ग'एको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो । मृ'त्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको उहाँले जानकारी दिनुभयो ।
घ'टनास्थलमा ब'म पनि रहेकाले डि'स्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घ'टनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । घ'टना भएको प्रहरीले पुष्टी गरेको छ । घ'टना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घ'टनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताउनुभयो । के कति कारणले घ'टना भयो केही समयपछि थाहा हुने उहाँले जानकारी दिनुभयो ।