सिन्धुली,२७ फागुन– कालोपत्र गरिएको सडक देखेपछि जो सुकैले पनि वाह भन्ने गर्छन्, कम्तिमा केही वर्षका लागि ढु’क्कस“ग सवारी साधन चल्ने भयो भन्ने सबैको मनमा पर्छ । तर यहा“को बीपी राजमार्गमा गरिएको कालोपत्र तीन महि’ना नपुग्दै उ’प्किएर खा’ल्डाखु’ल्डी बन्ने गरेको छ । भू’कम्पले क्ष’ती पुर्याएपछि कमलामाइ नगरपालिका– २ अन्तर्गत पिपलभन्ज्याङमुनि बीपी राजमार्गको र्दुइवटा घुम्तीमा सबैभन्दा बढि कालोपत्र उप्किएको छ ।
ती दुइ घुम्तिमा यो वर्ष मात्र दुईपटक कालोपत्र गरि सडक पुनःनिर्माण गरिएको छ । तर तीन महि’ना पनि टि’केको छैन् । असार र कात्तिक महि’नामा सडक पुनःनिर्माण गरि कालोपत्रे गरिएको थियो । तर यतिखेर पुन उप्किएर सवारी साधन सहज चल्नलाइ गार्हो भएको छ । दुई घुम्तीमा एर्मजेन्सी ब्रेक लगाउनु पर्ने अवस्था रहेको सवारी चालक बताउछन् ।
यो दुई घुम्तिको सडक जहिल्यै भ’त्किएको हुन्छ, राजधानीबाट सिन्धुलीमाढी आउदै गरेका सुमो चालक तारा पहाडीले भन्नु भयो,“ वर्षमा तीनचार पटक कालोपत्र गर्छन्, तर टि’क्दै, टि’क्दैन्, कस्तो खालको काम गराइ हो ।” भू’कम्पले भ’त्किएको चियाबारी र पिपलभन्ज्याङ बीचको घुम्तीलाई विशेष ध्यान दिएर मर्मत सम्भार गर्नुपर्नेमा आ“खामा छारो हालेझै गरि भएको मर्मत भएकाले तीन महि’ना टि’क्न सकेको छैन ।
कैयौ पटक कालोपत्र सहित मर्मत हु“दा पनि फेरी उस्तै भएकाले गु’णस्तरहि’न काम भएको संचारकर्मी कृष्णहरि घिमिरेको भनाई छ । जापान सरकारले हस्तान्तरण गरेकोपछि मर्मत संभारको जिम्मा सडक आयोजनाले लिएको छ । भु’कम्प पछि भ’त्किएका खण्ड र अन्य खण्डमा ठुला खाल्डा हुदा दु’र्घट्ना बढ्न थालेपछि सामान्य टा’लटुल गरिएको थियो । सवारी व्यवस्थापन र समयमा उचित मर्मत सम्भार नहु“दा राजमार्गमा दु’र्घट्ना बढ्ने निश्चित छ, संचारकर्मी घिमिरेले भन्नु भयो,“सवारी चाप बढ्दो छ, सडक सा“घुरो र खाल्डा भएकाले दु’र्घटना खतरा भएको हो ।” उहाँ समेत दुइ वर्ष अघि कमलामाई नगरपालिकाको करकरेमा दु’र्घटनामा पर्नु भएको थियो ।
गुणस्तरहि’न निर्माण,सवारी चाप र भारवहन क्षमता भन्दा बढिका गाडि चल्नाले बीपी राजमार्गको सडक खाल्डैैैखाल्डा भएको छ । टालटुल मात्र पार्ने काम गर्नाले मर्मत गरिएका सडकमा टिकाउपन छैन् । दुइ घुम्ती मात्र हैन अन्यत्र पनि खाल्डैखाल्डा भएको छ । तीन महि’ना अगाडी टालटुल पारिएको खाल्डा फेरी उस्तै भई भ’त्किएको छ । दैनिक अत्यधिक सवारी चल्ने र समयमा उचित मर्मत सम्भार नहु“दा राजमार्गको भ’विष्य नै ख’तरामा पर्न सक्ने स्थानीय बताउछन् ।
नेपालकै नमूना राजमार्गको रुपमा चिनिने बीपी राजमार्गका प्रत्येक घुम्तिमा फेरी खाल्डैखाल्डा भएको छ । निर्माण सम्पन्न गरि जापान सरकारले नेपाल सकारलाई हस्तान्तरण गरेको केही बर्षमै राजमार्ग क्ष’तविक्ष’त बन्दै गएको स्थानीय बताउ“छन् । चारखण्डमा विभाजित गरेर निर्माण सम्पन्न भएको राजमार्गमा खाल्डा नभएको ठा“उ कहिँकतै छैन् ।
नेपालथोक, धुलीखेल खण्डको भकुण्डेवेशी माथि सडक कालोपत्र गर्ने तयारी गर्दा राजमार्ग हु“दै राजधानी ओहोेर, दोहोर गर्ने सवारी साधनहरु घण्टौँसम्म जाममा पर्ने गरेका छन् । ट्याक सडक नहु“दा समस्या भएको सडक आयोजनाले जनाएको छ । तर यात्रुहरु भने सडक आयोजनाको ला’परवाहीले जाम झेल्नु परेको आ’रोप लगाउ“छन् । एकातिर खाल्डैखाल्डा छ अर्कोतिर जा’म यस्तो सा’स्ति वे’होर्नु परेको राजधानीबाट वर्दिवास आउदै गरेका यात्री कैलाश मगरले दु’खेसो पोख्नु भयो ।
मोड सुधार गरि सबै स्थानमा सडक फराकिलो नवन्दा दु’र्घटना समेत हुने गरेको छ । चार घण्टामा सिन्धुलीबाट काठमाडौको यात्रा तय गर्न सकिनेमा यतिखेर खाल्डाखुल्डीले ६ देखि ७ घण्टा लाग्ने गरेको अर्का बोलेरो जिप चालक अमर भुजेलले दु’खेसो पोख्नु भयो । उहाँले भन्नु भयो, “खाल्डाखुल्डीले बढि समय लाग्ने, गाडिमा टु’टफु’ट बढि आउने र दु’र्घटनाको ख’तरा रहन्छ ।”’
बीपी राजमार्गको नागबेली सडकको दृश्याबलोकन गर्दै काठमाडौं जाने गरेका मोटसाइकल चालक सडकको खाल्डाखुल्डीकै कारण है’रान हुने गरेका छन् । बनेको केही बर्ष नवित्दै बनेपा, सिन्धुली, बर्दिबास सडक खाल्डैखाल्डा हुन थालेको हो । राजमार्गको निर्माण सम्पन्नस“गै बढि भारवहन क्षमताका सवारी चल्नु,अत्याधिक सवारी चा’प हुनु र समयमा सडक मर्मतलाई ध्यान नदि“दा नेपालकै पर्यटकिय राजमार्गको रुपमा रहेको बीपी राजमार्ग कु’रुप बन्न थालेको छ ।
सि¨ललेनको सडक अनि खाल्डैखाल्डा भएकाले माोटरसाइकलमा सवारी गर्न क’ठिन हुने गरेको स्थानीय पुष्कर थापाले बताउ“नु भयो । उहाँले भन्नु भयो,“पूर्वीतराइलाइ राजधानीस“ग जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग भएकाले सवारी चा’प हुन्छ, मर्मत संभार टालटुले मात्र त्यो पनि गु’णस्तरहि’न हुने भएकाले टिक्दै टिक्दैन् ।”
राजमार्गसग जोडेर भवन निर्माण गर्ने क्रममा घडेरी खार्दा एक्साभेटर, जेसिभि लगायतका ठुला उपकरण चलाइएकाले आसपासमा समेत खाल्डैखाल्डा भएका छन् । समयमा सडक मर्मतमा ध्यान नदिए दु’र्घट्नास“गै नेपाल सरकारले पर्यटकीय संरचनाको अ’स्तित्व गु’माउन सक्ने स्थानिय बासिन्दाको भनाई छ । घुम्ती नै घुम्तीको सडक भएकाले धेरै भत्किए सहज तरिकाले बनाउन समेत नसक्ने स्थानियको बुझाई छ । पिपलभन्ज्याङ , ढुङग्रेभन्ज्याङ, खुर्कोट, बारा, झा“गाझोली रातमाटा, नेपालथोकमा बढि खाल्डा छन् ।
नेपालथोक देखि धुलिखेलसम्म ठुला टिफर गाडीले अ’त्यधिक भ’त्काएको छ । समयमा बनाउन ध्यान नदिदा राजमार्गमा दु’र्घट्नाको जो’खिम बढेको छ । सा’घुरो र घु’माउरो राजमार्गका यात्रा गर्न जति मज्जा लिन सकिन्छ, राजमार्गको खाल्डामा सवारी पस्दा उत्तिकै शरिर झ’स्कने गरेको राजधानी जादै गरेका यात्रु सन्तोष कार्कीले सुनाए । सुनकोसी दोहन र राजमार्गकै छेउका पहाड भ’त्काएर गरि अ’बैध संचालनमा क्रसर उद्योगले समेत राजमार्गमा क्ष’ती पुर्याएका छन् ।
घुमाउरो र अत्यन्त आकर्षक सडक खाल्डैखाल्डा भई धेरै भत्किएमा राज्यलाइ ठुलो भा’रपर्ने गोलन्जोर गाउ“पालिकाका अध्यक्ष पुष्प कार्कीको भनाइ छ । सडकको भारवहन क्षमता र समयमै खाल्डाखुल्डी मर्मत गरे मात्र राजमार्ग बढि टि’क्ने भएकाले स्थानीय तह र सडक आयोजनाले मिलेर काम गर्न उहाँले सुझाउनु भयो ।
नेपालकै नमुना राजमार्गको रुपमा रहेको यस राजमार्गको नागबेली भित्र ऐतिहासिक स्थल सिन्धुलीगढी पनि पर्छ । सिन्धुली गढी अवलोकन गर्न र बीपी राजमार्गको सुन्दरता हेर्नकै लागि भएपनि नेपालका विभिन्न स्थानबाट पर्यटकहरु आउने भएकाले राजमार्गमा भएको खाल्डालाइ तत्काल बनाउनुपर्ने स्थानीयको भनाई छ । वर्दिवास सिन्धुली वनेपा सडक आयोजनाका प्राविधिक रमेश आचार्यका अनुसार सडकको नाला समयमा सफा नगर्नु र घडेरी बनाउने नाममा जथाभावी खन्दा खाल्डाखुल्डी चाडै हुन गएको हो ।
स्थानीय सवै मिलेर सडकको सरक्षण गर्नुपर्ने उहाँको धारणा छ । भूकम्प घुम्तीलाइ अझ छोट्याएर सडक बनाउदा बढि घुम्ती भएकाले कालोपत्र टिक्न नसकेको हो, उनले भने, ‘खुर्कोटदेखि सिन्धुलमिाढीसम्मकै सडक कालोपत्र सहित लेयर थप्नका लाडि ठेक्का लागिसकेको छ । बीपी राजमार्गमा दैनिक सरदर दुईहजार साना ठुला सवारी साधन चल्ने गरेको टाफिक प्रहरीको भनाइ छ ।
जापान सरकारको २६ अर्ब लगानीमा बनेको उक्त राजमार्ग निर्माण सम्पन्न भएको हो । पछिल्लो समय सुनकोसी आसपासमा क्रसर उद्योग खुल्ने क्रमबढेस“गै राजमार्गमा ट्रिफर समेत बाक्लो गुड्न थालेको छ । बीपी राजमार्गमा ठुला ट्रकलाई अनुमती नेपाल सरकारले नदिएपनि क्रसर उद्योगका गिट्टी, बालुवा बोक्ने ट्रिफर खुलेआम चल्दै आएका छन् ।