Powered by Blogger.
पूर्व डिआईजी सिलवाल एमाले बन्ने पक्का

काठमाडौँ, १९ असोज – पूर्व डिआइजी नवराज सिलवालले ओलीको हातबाट पूर्णिमाको टिका थापेर एमाले प्रवेश गर्ने पक्का गरेका छन ।


आज ओली निवासमा टिका थापेर पार्टी प्रवेशको सुपारी लिएका सिलवालले भोली औपचारीक रुपमा एमालेको पगरी गुथ्नेछन । नयाँ वानेश्वरको क्वालिटी ब्याङ्केटमा आयोजना हुने कार्यक्रममा सिलवाल पार्टी प्रवेश गर्ने कार्यक्रम तय भईसकेको एमाले पार्टी स्रोतले जानाकारी दिएको छ ।

0 comments

Write Down Your Responses

second_add