Powered by Blogger.
माईस्थान नजिक गाडी दुर्घटना

सिन्धुली,२५ असोज – विपी राजमार्ग अन्तरगत कमालामाई नगरपालिका वडा नं. ११ माईस्थान नजिक गाडी दुर्घटना भएको छ ।


बा ७ च २८९८ नंम्बरको टाटा पिकअप भ्यान सडकबाट करिब १५ मिटर तल खसेको ईलाका प्रहरी कार्यालय भिमानले जनाएको छ । सिन्धुलीबाट बर्दिवास तर्फ जाँदै गरेको पिकअप भ्यान तिब्र गतिको कारण सडकबाट खसेको प्रहरी जनाएको छ  ।

दुर्घटनमा मानविय क्षति नभएको प्रहरीले जनाएको छ । गाडीमा डाईभर मात्र रहेको र डाईभर सकुसल रहेको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ ।

0 comments

Write Down Your Responses

second_add