Powered by Blogger.
घरेलु मदिरा नष्ट

सिन्धुली,३ असोज – कमलामाई नगरपालिका वडा नं. ६ माझिटारमा ३५ लिटर अबैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले सोमवार गरेको चेकिङको क्रममा अबैध घरेलु मदिरा नियन्त्रणमा  लिई नष्ट गरिएको सुचना अधिकृत प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले वताए । 

अबैध घरेलु मदिराले समाजमा हिंसा फैलने भन्दै प्रहरीले चाड पर्व आउन अघि मदिरा नष्ट गरेको हो । नियन्त्रणमा लिईएको मदिरा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्राङगनको दक्षिण पर्टी रहेको खाल्टोमा खन्याई नष्ट गरिएको प्रहरी निरीषक श्रेष्ठले वताए । 

1 comments

#sarkar_kanoon
sakchauu bhanee gharelu local madira lai liscence diyera company ma banne chemical mix madiralai ban garepo?
local manche le job ni pauthe health lai bedesi brand ka madira le jasto asar ni gardaina thyo...afnai desh ma tax ni badthyo.. sabailai sulab huni maryadit kanoon banayera desh lai tewa purauni kam garepo
...janata ni khusi hunthee..
alu jasto..
lyamm lyamm madira compny bata daro commisson uthauni chalan...ani local madira lai gayer kanuni ta mannai paryo...commison diyepo local janta le...

Write Down Your Responses

second_add