व्यवसायिक भुइकटहर

प्रकाशित समय 11:24 PM

सिन्धुली, २७ भदौ– व्यवसायिक भुइकटहर पाठशाला सोमबार बाट सिन्धुलीको कमलामाई नगरपालिका १ डाडीगुरासे वेल्टारमा सुरु भएको छ । ओभिओभि कार्यक्रम अन्तर्गत हातेमालो साना किसान कृषि सहकारी सस्था लिमिटेड सिन्धुलीको संयोजन, उद्योग वाणिज्य संघ सिन्धुलीको आयोजना तथा हेल्भटान्स नेपालको साझेदारीमा कार्यक्रम सुरु भएको हो । 

भुइकटहर खेतिलाई आधुनिक र व्यवसायीक बनाई आय आर्जन गर्न सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

हातेमालो साना किसान कृषि सहकारी सस्थाका छुट्टा छुटै ४ समूहमाम आवद्ध करिव २७ हजार सदस्यहरुलाई भुइकटरको विरुवा वितरण गर्ने समेत सहकारीका अध्यक्ष रामबहादुर विश्वकर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »