Powered by Blogger.
सिन्धुलीमा खेल मैदानलाई थप व्यवस्थित बनाईने

सिन्धुली,२६ भदौ – कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्री र खेलाडीहरुवीच छलफल भएको छ । छलफलका क्रममा नगरप्रमुख खत्रीले सिन्धुलीको खेल मैदान व्यवस्थित गरिने बताए ।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी गोपिलाल बम्जन र अन्य खेलाडीहरुसंग्को छलफलमा उनले यस्तो बताएको हो । 

सिन्धुलीमा खेलको विकासका लागि आफू सदैव लागि पर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

0 comments

Write Down Your Responses

second_add