Powered by Blogger.
आफ्नो छुट्टै पहिचान बनाउदै दोलखाली कलाकार दिपक थापा मगर


सिन्धुली, २८ पुस – आफ्नो देश नेपाल आफ्नो घर परिवार संग बस्न कसलाई पो मन हुन्न र । तर के गर्नु बिदेसिन बाध्य छौ हामी नेपाली विभिन्न सपना बोकेर विदेश जान्छौ घर परिवार को यादले पिरलिरहन्छ यो भनाई हो बिगत १ बर्ष देखि रोजगारीको सिलसिलामा कतारमा रहदै आएका दोलखा को मालु घर भएका दिपक थापा मगरको  हो । 


विभिन्न देस विदेश पुगेका दिपक गित संगीत भनेपछि हुरुक्कै हुने दिपक ले नौ वटा गित गाइसकेका छन् गाउने मात्र होइन लय सब्द गर्न पनि उतिकै माहिर गायक दिकप थापा मगर हिजो आज निकै ब्यस्त छन् ।

गित तयार पर्न को लागि हुन् त गित संगीत बाट हिजो आज खासै आम्दानी नभएता पनि गित संगीत निरन्तर निकाल्दै आएको उनले बताए  । आफु केहि वर्ष अघि दोहिरी साझ मा  काम गरेको कुरा बताउने गायक  आफु यो क्षेत्र मा लागेको मा निकै खुसि रहेको कुरा  गर्छन ।

 साथी भाइको प्रतिक्रिया  राम्रै आइरहेको र घरपरिवारको राम्रै सपोट भएको छ भन्ने गायक दिपक थापा मगर को अब केहि गित हरु छिट्टै बजार मा आउदै छन् । आफु विदेश मा रहेर  गित संगीत लाई बजारमा लिएर आउँ पाउदा आफु निकै खुसि रहेको बताउछन  थापा मगर । 
धेरै दर्सक श्रोता हरु को माया ले गर्दा थप हौसला मिलेको र आफु नखाएर भएरपनी गित संगीत मा लागिरहने  गायक दिपक थापा मगरले बताए ।

0 comments

Write Down Your Responses

second_add